कालिमाटीमा कसरी छ फलफुलको मूल्य ?

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ। जसअनुसार गोलभेँडा ठूलो (नेपाली) (के.जी.) ७० रुपैयाँ, गोलभेँडा सानो(लोकल) (के.जी.) २० रुपैयाँ, गोलभेँडा सानो(टनेल) (के जी) २८ रुपैयाँ रहेको छ।

आलु रातो (के.जी.) ६५ रुपैयाँ, आलुरातो(भारतीय) (के जी) ५४ रुपैयाँ, आलु रातो (मुडे) (केजी) ५० रुपैयाँ, आलु सेतो (के.जी.) ५० रुपैयाँ रहेको समितिले जनाएको छ।

प्याज सुकेको (भारतीय) (के.जी.) ८० रुपैयाँ, गाजर(लोकल) (के.जी.) ९० रुपैयाँ, बन्दा(लोकल) (के.जी.) ५५ रुपैयाँ, काउली स्थानीय (के.जी.) ८० रुपैयाँ, स्थानीय काउली(ज्यापु) (केजी) ९० रुपैयाँ,

मूला रातो (के.जी.) ४० रुपैयाँ, मूला सेतो(लोकल) (के.जी) १५ रुपैयाँ, सेतो मूला(हाइब्रीड) (केजी) २० रुपैयाँ, कुरीलो (के.जी.) ३०० रुपैयाँ रहेको पनि समितिले जारी गरेको मूल्यसूचीमा उल्लेख छ।

फलफूलतर्फ भुइँकटहर (प्रति गोटा) १६० रुपैयाँ, रुख कटहर (के.जी.) ४० रुपैयाँ, नासपाती(लोकल) (के.जी.) ९० रुपैयाँ, आभोकाडो (के.जी) ५५० रुपैयाँ, स्याउ(फूजी) (के जी) ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, अनार (के.जी.) २८० रुपैयाँ, आँप(मालदह) (के.जी.) १३० रुपैयाँ, आँप(दसहरी) (केजी) १३० रुपैयाँ रहेको समितिले जनाएको छ।

प्रकाशित मिति:August 2, 2024