इमान्दार प्रशासक राईलाई गलत आरोप
काठमाडौं । जीवनभरी आफ्नो जिम्मेवारी र सुशासनलाई पहिलो प्राथमिकतामा राखेर प्रशासनिक यात्रामा अहोरात्र खटिरहेका गृहसचिव प्रेमकुमार राईलाई भ्रष्टहरुको फसाउने षड्यन्त्र बुझ्नेहरु चिन्तित बनेका छन् । गल्ती नगर्ने कहिल्यै डराउँदैन भनेजस्तै उत्साहका साथ एक कदम अगाडि बढेर काम गर्न रुचाउने सचिव राईलाई सुराकी गरेर बाँचिरहेका अमरेशकुमार सिंहजस्ताको ग्राण्ड डिजाइनमा फसाउने षड्यन्त्र अन्ततः सुशासन चाहने जनताको अगाडि विफल भएको छ । तथ्यसम्म…
सम्पत्ती न्यूज
२१ पुष २०७५, शनिबार