राज्यको चौथो अंगको रुपमा रहेर जनता र सरकारलाई नेपालको समस्याको सहि पहिचान तथा भेदभावमुक्त नेपाली समाजको बिकासमा सहयोग गर्ने लक्ष्यकासाथ रास्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै हामिले सम्पत्ती मासिक पत्रीका द्वारा सन्चालित “सम्पती न्यूज डट कम “प्रसाशनिक अनलाइन पत्रीकाको सुरुवात गरेका छौं । हामी जनताप्रति उत्तरदायी रहि वास्तविक समस्या र त्यसको समाधानका लागी सदैव सरकारको ध्यानाकर्षण गराउने कोसिस गर्नेछौं। हाम्रो यो प्रयासमा सम्पुर्ण जनसमुदाय र न्यायप्रेमीहरुको सहयोग ,सहकार्य र उचित सल्लाहको अपेक्षा गर्दछौं ।