सिरहा कर्जन्हा नगरपालिकाको मेयर पदका एमालेको उम्मेदवार भोलाप्रसाद पोखरेल अग्रता कायमै

  Sampatti News

May 17, 2022

काठमाडौं – कर्जन्हा नगरपालिकाको मेयर पदका उम्मेदवारभोलाप्रसाद पोखरेल अग्रता कायमै राखेका छन्।
सिरहा कर्जन्हा नगरपालिकाको मेयर पदका एमालेको उम्मेदवार भोलाप्रसाद पोखरेलको मत दुई हजार पाँच सयले नाघेको छ ।
पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार भोलाप्रसाद पोखरेलले दुई हजार ६६२ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका केशवप्रसाद साहले ९ सय ८५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार प्रभात महतोले ७ सय ८८ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति:May 17, 2022