कर्जन्हा नगरपालिकाको मेयर पदका (एमाले) उम्मेदवार भोलाप्रसाद पोखरेल अग्रता कायमै

  Sampatti News

May 18, 2022

काठमाडौं – सिरहाको कर्जन्हा नगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार भोलाप्रसाद पोखरेलले अग्रता कायमै भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्। पछिलो मतपरिणाम अनुसार पोखरेलले दुई हजार ९३२ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका केशवप्रसाद साह दुई हजार २ सय ९२ मत प्राप्त गरेका छन्।

त्यसैगरी तेस्रो अस्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी )केन्द्रका उम्मेदवार गंगा पासवान एक हजार ७ सय ४७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति:May 18, 2022