१८३ कर्मचारीको स्तरबृद्धि (सूचीसहित)

  Sampatti News Online

February 20, 2023

काठमाडाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको सेवा विभागले एकै पटक १८३ कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले नर्सिङ समूहका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो । गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ ।

सूची अनुसार,६ जना सातौं तहको अधिकृतमा स्तरवृद्धि भएका छन् भने ११५ जनालाई छैटौँ तहको अधिकृतमा र ६२ जनालाई सहायक पाचौँ तहमा स्तरवृद्धि गरिएको विभागले जनाएको छ।

सुचिहेर्नुहोस्:-

प्रकाशित मिति:February 20, 2023