सत्ता गठबन्धनको बैठक बस्दै

  Sampatti News Online

May 5, 2023

काठमाडौँ । काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने बताइएको छ ।

गत बुधवार बसेको सत्तारुढ दलको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।

प्रकाशित मिति:May 5, 2023