आरजुले दिइन् साइबर ब्युरोमा उजुरी (सुचनासहित)

  Sampatti News Online

May 10, 2023

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवम् सां‌सद आरजु राणा देउवाले साइबर ब्युरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नामसमेत जोडिएको अडियो सार्वजनिक भएको भन्दै उनले सो अडियोको उच्च प्रविधिबाट जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

प्रकाशित मिति:May 10, 2023