राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (सूचनासहित)

  Sampatti News Online

May 19, 2023

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवनमा आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

सो बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:May 19, 2023