फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

  Sampatti News Online

June 1, 2023

काठमाडौं । वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा बैतेश्वर नगरपालिका-३ मिर्गे घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेश कुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति:June 1, 2023