एमाले केन्द्रिय सदस्यमा गुप्ता र प्याकुरेल मनोनीत

  Sampatti News Online

June 4, 2023

रौतहट २० जेठ। नेकपा एमालेको केन्द्रीय सदस्यमा सुमन प्याकुरेल र अजय कुमार गुप्ता मनोनयन भएका छन। एमाले पार्टी कार्यालय मा शुक्रवार बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्यमा प्याकुरेल र गुप्तालाई मनोनीत गरेको हो। गौर नगरपालिकाका पूर्व मेयर समेत रहेका गुप्ता गत संसदिय निर्वाचनमा एमालेको टीकट बाट रौतहट क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका थिए। प्याकुरेल एमालेका चिरपरिचित नेता हुन।  

प्रकाशित मिति:June 4, 2023