समन्वय समिति रौतहटको प्रमूखमा कायस्थ

  Sampatti News Online

June 8, 2023

रौतहट २५ जेठ । जिल्ला समन्वय समिति रौतहटको प्रमूख अर्थात समन्वय अधिकारीको रुपमा प्रलव कायस्थले जिम्मेवारी पाएका छन्।

राजदेवी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका प्रलव कायस्थले  बुधवार जिल्ला समन्वय अधिकारीको थप जिम्मेवारी पाएका हुन्। यस अघि लेखा अधिकृत बिवेक सहनीले समन्वय अधिकारीको रुपमा काम गर्दै आएका थिए

प्रकाशित मिति:June 8, 2023