मेयर प्रेम लाल द्वारा बाटो ढलानको शिलान्यास

  Sampatti News Online

June 8, 2023

रौतहट २५ जेठ। रौतहटको देवाहि गोनाही नगरपालिकाका मेयर प्रेम लाल साहले एक समारोहका बीच बाटो ढलानको शिलान्यास गरेका छन। देवाहि गोनाही ९ धरहरीमा मेयर साहले बुधवार सडक ढलानको शिलान्यास गरेका हुन् ।

मधेश प्रदेश सरकारको कुल २५ लाखको लागतमा २१० मीटर लम्बाई बाटो ढलान हुने बताईएको छ। उक्त अवसरमा 

वडा  ९ का  वीर बहादुर साह लगायतको उपस्थिति रहेको थियो।

 गाउँ देखि बिद्यालय सम्म बाटो ढलान भएपछी बिद्यालय जान बिधार्थीलाई तथा स्थानीयलाई सहज हुने मेयर साहले बताएका छन।

प्रकाशित मिति:June 8, 2023