कर्मचारी सञ्चय कोषले ठूलो संख्यामा माग्यो कर्मचारी (विज्ञापनसहित)

  Sampatti News Online

June 11, 2023

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।कोषले एक सूचना जारी गर्दै रिक्त रहेका ११ पदका लागि कर्मचारी मागेको हो।सञ्चयकोषले प्रशासनअन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ।इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले जेठ ३० गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति:June 11, 2023