बाजुरामा भूकम्पको धक्का महसुस

  Sampatti News Online

June 12, 2023

काठमाडौं । बाजुरामा आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति:June 12, 2023