महिला संघ केन्द्रीय सदस्यको मनोनयन

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्य मंगलबार मनोनयन गर्नु भएको छ ।

मनोनयन हुनु भएका सदस्यमा अमिता प्रधान काठमाडौं, अमृता थापा मगर मकवानपुर, उमा शिवाकोटी झापा, उर्मिला प्रधान सुनसरी, एलिजा अधिकारी चितवन, कमला तिवारी नवलपरासी, कल्पना नेपाली नुवाकोट, किरण सरकार पर्सा, गीताकुमारी गुरुङ चितवन, गीता श्रेष्ठ सुनसरी, चन्द्रादेवी जोशी बझाङ, चिनु पोखरेल तनहुँ, छाया सुनार कालिकोट रहनुभएको छ ।
छिरिङ फुटिक शेर्पा तेह्रथुम, ज्वाला पाण्डे काठमाडौं, तारा थपलिया दोलखा, दिपशिखा शर्मा ढकाल सिन्धुली, निनु कर्ण महोत्तरी, नवोदिता चौधरी सुनसरी, पवित्रा पौडेल ढकाल पाल्पा, पार्वती आचार्य बाग्लुङ, पार्वती चन्द डोटी, पुष्पा थारु रुपन्देही, प्रमिला महतो धनुषा सदस्यमा चयन हुनुभएको छ । त्यस्तै, भगवती केसी बाग्लुङ, भागिरथा अधिकारी मोरङ, भावना शाही कालिकोट, भारती जोशी बाँके,मथुरा विष्ट ललितपुर,मञ्जु नेपाल सिन्धुपाल्चोक,माया केसी स्याङ्जा,मिना सिंह प्रजापति काठमाडौं, मिरा चन्द कञ्चनपुर, मुन्नी गुप्ता सप्तरी, रमा अर्याल रुपन्देही, राधा कार्की झापा, राधा कुँवर पर्वत, रञ्जिता गिरी काठमाडौं, रिता शाही हुम्ला, रीसा श्रेष्ठ ललितपुर, लक्ष्मी बाराकोटी प्रसाई झापा, लिलाकुमारी नेपाल काभ्रेपलाञ्चोक, वसन्ती भण्डारी डडेल्धुरा, विमला गैरे कपिलवस्तु, सनिसा भेटवाल तेह्रथुम, सरस्वती बस्नेत कैलाली, सरिता आङ्दम्बे खोटाङ, डा. सीता घिमिरे मोरङ, सीता भुषाल अर्घाखाँची, सुष्मा तिवारी पर्सा, सुस्मिता थापा लम्जुङ, संगिता तामाङ ओखलढुंगा सदस्यमा मनोनित हुनुभएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति:June 13, 2023