पालिका प्रमूख सिंह द्वारा एक्सरे मेसिन हस्तान्तरण

  Sampatti News Online

June 19, 2023

रौतहट ४ जेठ। रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले प्राथमिक स्वास्थ्य केन्द्र गंगा पीपरामा डिजिटल एक्सरे मेसिन  हस्तान्तरण गरेको  छन् । अध्यक्ष सिंह ले सनिवार एक समारोह बीच उक्त मेसिन स्वास्थ केन्द्र लाई हस्तान्तण गरेका हुन्। विरामीको निशुल्क सेवाका लागि उपलब्ध गराएको एक्सरे मेसिन  सञ्चालन गरिएको छ।

एक्सरे मेसिनको उद्घाटन गर्दै अध्यक्ष सिंहले उपलब्ध प्रविधिबाट स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन सजिलो हुने र परीक्षणको आधारमा उपचार प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए । 

प्रकाशित मिति:June 19, 2023