पिपरा बजारको बाटो खाली गराउन अध्यक्ष सिंह सक्रिय

  Sampatti News Online

June 22, 2023

रौतहट ७ असार। रौतहटको दुर्गाभगवाती गाउँपलिकाको अध्य्क्ष शम्भू सिंह द्वारा पीपरा बजारका सडक अतिक्रमण हटाउन सक्रिय भाएका छन। पसलको समान सडकमा राखिएकोले बाटो अतिक्रमण गरेर लगाइएको छाउनी,होडिंग बोर्ड लाई हटाउन अध्यक्ष सिंहले आग्रह गरेका छन।

सडक दुर्घटना जोखिमबाट बचाउन र बजारमा सहज रुपमा आवत जावत गर्न ब्यक्तिहरुलाइ सजिलो होस् भन्दै अध्यक्ष ले त्यस्ता सामग्री हटाउन आग्रह गरे। अध्यक्ष सिंहले इलाक प्रहरी कार्यालय गंगा पीपरा र शस्त्र प्रहरी वैश् कैम्प भलोइयाको टोली सयुक्तरूपमा सहयोग गरेका  थिए। अनुरोधको बेवास्ता गरेमा बाटो अतिक्रणकारी लाई कानून अनुसार कार्वाहिको दायरामा ल्याउने अध्यक्ष सिंहले चेतावनी दिएका छन 

प्रकाशित मिति:June 22, 2023