देशभर मनसुन प्रारम्भ भएसँगै जोखिम न्यूनीकरणमा संवेदनशील आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। राप्रपा शीर्ष नेतृत्व,महानगर कर्मचारी र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग भएको छलफल पछि मेयर बालेन साह २१ दिनको समय दिन तयार भएपछि मूख्यालयमा तत्काल डोजर नचल्ने भएको हो। बिजुलीको हाइटेन्सन तार मुनी बनाइएको उक्त भवनको नक्सा पाससमेत नभएको भन्दै महानगरले सोमबारसम्मको समय दिँदै…
सम्पत्ती न्यूज
असार ६, २०८१