November 21, 2024
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला […]
काभ्रे, वीपी राजमार्गमा प्रत्येक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दू धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै प्रत्येक दिन राति सात घण्टा यातायात सञ्चालनमा रोक लगाएको हो । यो नियम बुधबार रातिदेखि लागू भएको छ । राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको […]
काठमाण्डू, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा घटाउन निर्देशन दिएका छन् । हवाई भाडा वृद्धि नियन्त्रणबारे सरोकारवालासँग बुधबार भएको छलफलपछि मन्त्री पाण्डेले यसअघि हवाई भाडा नियन्त्रणका लागि भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन दिएका हुन् । उनले भने , “हामीले नागरिकहरूकै सेवा भनेर […]
काठमाण्डू, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक […]
November 20, 2024
काठमाण्डू, प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा केही प्रदर्शनकारीका साथै प्रहरी पनि घाइते भएका छन् । दुई घाइतेलाई ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । अवस्था सामान्य भएपछि प्रदर्शनकारी नयाँ बानेश्वरतर्फ लागेका छन् । प्रदर्शनकारीले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो गुहार ! गुहार […]
काठमाण्डू, साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दूमा पुगेको छ । बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ […]
काठमाण्डू, चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात […]
काठमाण्डू, नेपाल राष्ट्र बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था परिमार्जन गरि नयाँ मस्यौदा तयार पारेको छ । यस मस्यौदामा रायरसुझाव समेत दिन सकिने छ । जसका लागि मंसिर ३० गतेसम्मको समय तोकिएको छ । यस मस्यौदा अनुसार बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई तोकिएको भुक्तानी तालिकाबमोजिम किस्ता, साँवा वा ब्याज नतिर्ने ऋणीहरूको वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । नियतपूर्वक […]
काठमाण्डू, नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ […]
काठमाडौँ । आज (बुधलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ सयले रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो। यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य […]
November 18, 2024
November 20, 2024
November 15, 2024
November 12, 2024
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ ः अरु चिज खानेतर्फ ध्यान दिउँ’ भनेका थिए । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन […]
एजेन्सी, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ । अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दुई महिनामा सकेसम्म धेरै सहायता प्राप्त गर्न चाहको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड […]
December 13, 2020
December 13, 2020
December 13, 2020