ad image
sampatti news logo
E-Paper
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • आर्थिक समाचार
  • प्रशासन
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • पर्यटन
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाचार
  • राशीफल

खोजी गर्नुहोस्

image

मन्त्री घिमिरेलाई कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री घिमिरेको सोमबार बिहान गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । सोमबार साँझ कोरोना पोजिटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले घरमा नै रहेका छन्। उनको परिवारको पनि स्वाब संकलनको तयारी भइरहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

सम्पत्ती न्यूज
१६ भाद्र २०७७, मंगलवार
image

मन्त्री घिमिरेलाई कोरोना पुष्टि

१६ भाद्र २०७७, मंगलवार
<< 1 … 10 11 12
sampatti news logo

Sampatti News Pvt. Ltd.

Department of Information Reg. No: 0000-0000 / 00
  • Bijulibazar-10, Kathmandu, Nepal.
  • newssampatti@gmail.com
  • info@sampattinews.com
  • +977-01-5244466
  • +977-9851076210

सम्पत्ती न्यूज टिम

  • सल्लाहकार सम्पादक : गोविन्द प्रसाद चौलागाईं

सम्पत्ती न्यूज

  • हाम्राे बारेमा
  • सम्पर्क

सामाजिक सञ्जाल

समाचार लिंकहरु

  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • विचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • राष्ट्रिय
  • समाज
  • कृषि

© copyright 2018-2026 and all right reserved to sampattinews.com. Developed & Maintained by: Iceberg Technology

विज्ञापनको लागि

  • +977-01-5244466,
  • +977-9851076210