नवलपुरमा पुल भाँच्चिएर बनेको जाम खुल्न थाल्यो, वैकल्पिक बाटो खोलियो
नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट चल्न थालेका छन्। विनयी खोलाको पुल शुक्रबार साँझ भाँच्चिएर रोकिएको सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जान थालेका हुन्। पुल पूर्ण रूपमा भाँच्चिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले बताए। पुल तत्काल मर्मत सम्भव…
सम्पत्ती न्यूज
२७ पुष २०८१, शनिबार