एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्पसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । कार्यक्रममा विभिन्न तहका नेताहरुको सहभागी रहेका छन् । घोषणापत्र सार्वजनिक कार्यक्रम अहिले जारी छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीद्वारा सार्वजनिक घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको…
सम्पत्ती न्यूज
७ फाल्गुन २०८२, बिहीबार