ललितपुरको वागमती गाउँपालिकामा ५ दिने होम स्टे तामि सम्पन्न
काठमाण्डू, वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश पर्यटन नीति तत्काल जारी गर्ने बताएका छन् । ललितपुरको वागमती गाउँपालिकाले आयोजना गरेको पाँच दिने होम स्टेघरबास अभिमुखीकरण तथा आतिथ्यता तालिमको समापन गर्दै मन्त्री महर्जनले होम स्टे शहरका लागि नभएर ग्रामीण भेगका लागि भएकोले तालिम पश्चाल तालिमका सहभागी स्वरोजगार हुने बताए । मन्त्री महर्जनले प्रदेश सरकार र पालिका मिलेर आगामी…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार