गढीमाईमा नदीजन्य पदार्थकाे ठेक्कामा भ्रष्टाचार, मेयर र प्रमुख प्रशासकीयसहित मुद्दा
काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ मा समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेल ठेक्का सम्बन्धीमा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना भएको पाइएकाे छ । उक्त रकम हिनामिना भएकाे आरोपमा नगर प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएकाे । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।अनुसन्धानका क्रममा गढीमाई नगरपालिकाले समनपुर…
सम्पत्ती न्यूज
२३ असार २०८३, मंगलवार