इनिसा विक हत्या प्रकरण दोषीमाथि कारबाहीको माग : अनुसन्धानका लागि सिआइबी परिचालन
काठमाडौं । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ ।सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर पुगेको हो । इनिसाको पोस्टमार्टम रिर्पोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८२, बिहीबार