मधेसका मुख्यमन्त्री सिंहले दिए पदबाट राजीनामा

Nepal Cover
२८ आश्विन २०८२, मंगलवार
image

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।

प्रदेशसभा बैठकमा विश्वास मत लिने क्रममा आफ्नो मन्तव्य राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । आजका लागि विशेष रूपमा डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले आफ्नो पक्ष प्रस्तुत गर्दै अन्ततः राजीनामा बुझाएका हुन् ।