लागुऔषध विरुद्ध मधेश प्रहरीको ठोस कदम: “खोजी तथा सुधार महाअभियान २०८३” सुरु
रौतहट, १९ बैशाख। मधेश प्रदेश प्रहरीले लागुऔषध सेवन र कारोबार नियन्त्रणलाई थप प्रभावकारी बनाउन लक्षित गर्दै “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” सञ्चालनमा ल्याएको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाले शुक्रबार आठवटै जिल्लाका प्रहरी प्रमुख (एसपी) तथा मातहतका युनिटहरूलाई विशेष निर्देशन दिँदै अभियानलाई औपचारिक रूपमा अघि बढाएका हुन्।अभियान अन्तर्गत प्रमुख सीमा नाकाहरूमा “ड्रग्स टेस्टिङ चेकपोइन्ट” स्थापना गरिनेछ, जहाँ…
सम्पत्ती न्यूज
१९ बैशाख २०८३, शनिबार