प्रधानमन्त्री ओली र देउवाबीच आजपनि भेटवार्ता, मन्त्रिपरिषद् पूनर्गठन कि अध्यादेश ?
काठमाण्डू, प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जोड गरिरहेको बेलामा सत्ता साझेदार दुई दलका प्रमुख नेताबीच तारन्तार भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले दशैंअघि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेका थिए । तर, कांग्रेसको अवरोधको कारण त्यो सफल हुन सकेन् । सहकारी ठगी प्रकरणमा…
सम्पत्ती न्यूज
४ मंसिर २०८१, मंगलवार