पोखरामा कांग्रेसका बागी उम्मेदवार नेकपा एसका धनराजकै समर्थनमा
पोखरा-नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले आफ्नाे बागी उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कार्कीले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका हुन् । निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन् । सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा…
सम्पत्ती न्यूज
२६ बैशाख २०७९, सोमबार