मेष : वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। सामाजिक क्षेत्रमा खटपटी हुनेछ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । वृष : समय राम्रो छ। आफ्नो मनले खाएको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको…