मेष : तपाईंको स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ । काममा नयाँ अवसर र सम्मान मिल्नेछ। माया प्रेममा खुशी र सुख मिल्नेछ। वृष : आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् । मिथुन: तपाईंको स्वास्थ्यमा कुनै समस्या आउन सक्छ। आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। परिवारमा आपसी सम्झौता रहनेछ।…