यस्तो छ तपाईंको १५ माघ २०८०, सोमबार आजको राशिफल
मेष : दिन राम्रो छ। लक्ष्मी प्राप्तिको दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। बोलीमा नम्रता हुनु आवश्यक छ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दैनिकी सामान्य छ। संघर्ष गरेका कार्यमा सफलता हात लाग्नेछ। काममा ढिलासुस्ती हुने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। मिथुन : रोगको भय हुनाले मन शान्त नहुन…
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार