यस्तो छ आज २०८० असोज १० गते बुधबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक कार्यमा पनि मन जाला ।…
सम्पत्ती न्यूज
१० आश्विन २०८०, बुधबार