यस्तो छ माघ २३ गतेको राशिफल
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ…
सम्पत्ती न्यूज
२३ माघ २०७९, सोमबार