यस्तो छ तपाईंको मंसीर २७ गते बिहीबारको राशिफल
मेष : दिन शुभ छ । कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, धन लाभ हुने सम्भावना छ । वृष : सजग रहनुस् । नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवाद नहोला भन्न सकिन्न । मिथुन : लाभ, विविध सेवा वा वस्तुको प्राप्ति, मिष्ठान्न भोजनको प्राप्ति हुने देखिन्छ । कर्कट : दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला । सिंह : समय उत्तम भएकाले राज्यबाट…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार