आजकोे राशिफल (२०८१ भदौँ २७ गते बिहिबार)
मेषनयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । सामाजिक तथा परोपकारको क्षेत्रमा लाग्दा राम्रो होला। बृषकाममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । मिथुन हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार