यस्तो छ तपाईंको माघ ७ गते सोमबारको राशिफल
मेष : समय उत्तम छ । आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल हुन सक्छ। साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । वृष : समय शुभ देखिँदेन । काममा असफलता, खर्च, पेटको समस्या, कष्ट हुन सक्छ। तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ । मिथुन : दिन अनुकूल नभएकाले तनाव, अपच, दौडधूप, शोक–सन्तापको सम्भावना छ। कर्कट : दिन उत्तम छ । आर्थिक…
सम्पत्ती न्यूज
७ माघ २०८१, सोमबार