यस्तो छ आज २४ भाद्र २०८० आइतवार तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक सहयोगको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू सफल हुन सक्छ…
सम्पत्ती न्यूज
२४ भाद्र २०८०, आईतवार