वैशाख २५ गते बिहीबार, यस्ताे छ तपाईँकाे राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष (इ,…
सम्पत्ती न्यूज
२५ बैशाख २०८२, बिहीबार