एक छात्रामाथि गोली प्रहार
काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेका एक छात्रामाथि आक्रमण भएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट उदयपुर स्थायी घर भई दमकमा अध्ययनरत १८ वर्षीया एमिका अधिकारीमाथि गोली प्रहार भएको हो। उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनको पेटमा गोलीको छर्रा जस्तो…
सम्पत्ती न्यूज
२५ बैशाख २०८१, मंगलवार