गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो । वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबिचको झडपमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ । यस हत्याकाण्डविरुद्ध पीडित परिवारका…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार