पत्रकार महासंघको चुनाव शुक्रबार, केन्द्रीय समितिको अध्यक्षका लागि ४ जना उम्मेदवार
काठमाण्डू, मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरन्जीवी…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार