लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा दर्ता
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको विरुद्धमा ७९ मुद्दा दर्ता भएका छन् । प्रदेश सरकार मातहतका निकायविरुद्ध सोही संख्यामा मुद्दा दर्ता भएका हुन् । अघिल्लो वर्षबाट सरेर आएका ४१ र गत आर्थिक वर्ष २०७७–०७८ मा ३८ वटा गरी ७९ मुद्दा रहेका हुन् । सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा…
सम्पत्ती न्यूज
१ आश्विन २०७८, शुक्रबार