लुम्बिनीमा एमाले अर्थसहित गृह लिएर सरकारमा जाने
देउखुरी । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूको नाम सिफारिस गरेको छ । आचार्य भने यस अघि नै मन्त्री बनिसक्नुभएको छ तर उनको जिम्मेवारी भने अहिलेसम्म तोकिएको छैन । मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यले अर्थ मन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी पाउने जनाइएको छ । एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार