आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
काठमाण्डौ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो । त्यस्तै आज चाँदीको…
सम्पत्ती न्यूज
१२ बैशाख २०८१, बुधबार