प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीको भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको भेटमा गण्डकी सरकारको पूर्णता तथा त्यहाँको विषयका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरि तिमिल्सिनाका अनुसार समसामयिक विषयमा छलफल भएको हो । गण्डकी प्रदेशको विकास निर्माण तथा सरकारका विषयमा सामान्य छलफल भएको उनले बताए।…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार