लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन १ लाख ३९ हजार २ सय मूल्यममा कारोवार भएको थियो। त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार