४ लाख धरौटी रकम बुझाएर दीपेशकुमार पुन रिहा
काठमाडौं । ४ लाख धरौटी रकम बुझाएर दीपेशकुमार पुन रिहा भएका छन्। सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश अदालतमा ४ लाख धरौटी रकम बुझाएर आज रिहा भएका हुन्। जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न गत शुक्रबार आदेश दिएको थियो। तर, पुनले ४ लाख…
सम्पत्ती न्यूज
१४ बैशाख २०८१, शुक्रबार