बुढानिल्कण्ठको दर्शन गर्दै, आज बिहिबारको राशिफल हेर्नुहोस्
काठमाडौँ । श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २० गते बिहिबार इश्वी सन २०२१ मार्च ४ तारीख फाल्गुन कृष्णपक्ष षष्ठी तिथी विशाखा धु्रव योग पश्चात व्याघात योग गर करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि । चु, चे, चो, ला, लि, लु, ले, लो, अनयाँ कार्य थालनिको सम्भाबना रहेकोछ…
सम्पत्ती न्यूज
२० फाल्गुन २०७७, बिहीबार